आजको राशीफल

काठमाडौँ, १५ माघ । आज २०८० साल माघ १५ गते सोमबारको राशिफल । मेष : दिन राम्रो छ। लक्ष्मी प्राप्तिको दिन हो। लगानी भए शिक्षामा फाइदा हुनेछ। बोलीमा नम्रता हुनु आवश्यक छ। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ । वृष : दैनिकी सामान्य छ। संघर्ष गरेका कार्यमा सफलता हात लाग्नेछ। काममा ढिलासुस्ती हुने देखिन्छ। वैदेशिक क्षेत्रमा…