चार जना मृत अबस्थामा फेला

काठमाडौँ, १३ माघ । देशका विभिन्न चार जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । त्य पर्साको बहुदरमाई नगरपालिका-७ फुलकौलस्थित फलिया पोखरीमा सोही ठाउँ बस्ने ३० वर्षीय नरेश राम शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता काभ्रेको पनौती नगरपालिका-५ सुन्दरबस्ती बस्ने ३४ वर्षीय दिपक खत्री आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका…