आजको राशिफल

काठमाडौँ, ८ माघ । आज २०८० साल माघ ८ गते सोमबारको राशिफल मेष : दिन राम्रो छ । हरेक क्षेत्र सबल छन् । सांगीतिक क्षेत्रको यात्रा सफल बन्नेछ । आफन्तसँग जोगिएर काम गर्नु राम्रो हुन्छ । अन्य सबै क्षेत्र सबल छन् । वृष : दिन रमाइलो हुनेछ । परिवारबाट साथ र सहयोग रहने छ । बजारको तयारी…