काठमाडौँ, ७ माघ । आज २०८० साल माघ ७ गते आइतबारको राशिफल । मेष : दिन सामान्य राम्रो छ । आफूलाई चिनेर व्यवहार गरेमा सफलता मिल्नेछ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ । विदेशमा गरेको लगानीबाट फाइदा हुन्छ । हरेक काममा परिवारको साथ मिल्नेछ । वृष : चन्द्रमा उदय भएकाले दिन राम्रो छ । साथीबाट सहयोग मिल्नेछ ।…