आजको मौसम

काठमाडौँ, ६ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै  देशको तराईका अधिकांश स्थानहरूमा हुस्सु लगेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली…