योगदान सहकारीको २२औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर, ३० असोज । राम चन्द्र प्रजापति । `एकको लागि सबै सबैको लागि योगदान ´ भन्ने उद्द्घोषका साथ योगदान बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । तौलाछें ९ स्थित सहकारी २०५७ सालमा स्थापित भएको हो । संस्थाकी अध्यक्ष राधेलक्ष्मी लाखाजुको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख…