काठमाडौँ, १४ असोज । माल्दिभ्सविरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ । गुलशन झा खेलको १४.६ औँ ओभरमा मात्र ३५ रन बनाएर क्याच आउट हुन पुगेका हुन् । नेपालले हालसम्म १६९ रन बनाएको छ । नेपालले यसअघि कुशल भुर्तेललाई ३५, आशिफ शेखलाई ६, विनोद भण्डारीलाई १३ तथा सन्दीप जोरालाई ५ रन बनाएर गुमाएको थियो । चीनमा…