काठमाडौँ, १५ असोज । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ । नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार काठमाडौँउपत्यकालगायत देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा…