आजको मौसम

काठमाडौँ, २५ भदौ । आज मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ । नेपालमा भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा आज बिहान हल्का वर्षा भइरहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत…