त्रिभुवन विमानस्थलको पार्किङबाट एक किलो सुन बरामद

काठमाडौँ, २६ भदौ । त्रिभुवन विमानस्थलको पार्किङ क्षेत्रबाट करिब एक किलो सुनसहित एकजना पक्राउ परेका छन् । कतारको दोहा हुँदै हिमालयन एयरलाइन्सबाट काठमाडौँ आएका यात्रुले सो सुन ल्याएको खुलेको हो । उनलाई काठमाडौँ प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ । पक्राउ परेकाको पहिचान भने प्रहरीले हाल गोप्य राखेको छ । स्रोतका अनुसार ती व्यक्तिले सुन…