आजको मौसम

काठमाडौँ, १५ भदौ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर छ । बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यूनचापीय प्रणाली विकसित भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको  छ ।  विभागका अनुसार केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । आज बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदूई स्थानमा…