भक्तपुर, १६ भदौ । भक्तपुरको गठ्ठाघरमा अत्याधुनिक मेकअप स्टुडियो सञ्चालनमा आएको छ । महिलाको लागि मेकअप सम्बन्धी कार्यहरु गर्ने लक्ष्यका साथ गठ्ठाघर चोकमा आजदेखी सान्ज ग्लोविन मेकअप स्टुडियो तथा एकेडेमी सञ्चालनमा ल्याइएको छ । जहाँ मेकअप सम्बन्धी अत्याधुनिक प्रविधि तथा सामाग्रीहरुको प्रयोग गरिएर सेवा प्रवाह गरिने भएको छ । काठमाडौँको नयाँ बानेश्वमा मुख्य कार्यालय रहेको…