पोखरा जाँदै गरेको बसत्रिशूलीमा खस्दा ८ जनाको मृत्यु

काठमाडौ ६ भदौ। त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे धादिङको गजुरी–२ चालिसे भन्ने स्थानको सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा २ महिला र ६…