भरुवा बन्दुकसहित एक युवक पक्राउ

काठमाडौँ, १ भदौ । दोलखामा बन्दुक लुकाएर राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार कालिञ्चोक गाउँपालिका–३, बुलासेका २० वर्षीय नवीन खत्रीलाई बिहीबार नियन्त्रणमा लिएको हो । खत्रीले आफ्नै घरमा भरुवा बन्दुक लुकाइराखेको भन्ने सूचनापछि प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनको घरको छानोमा राखिएको अवस्थामा एकथान भरुवा बन्दुक फेला परेको थियो । तर,…