दलको नेता फेर्न म निरन्तर लागिरहन्छुः गगन

काठमाण्डौ,८ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले संसदीय दल नेता बदल्न चाहेको बताएका छन्। सोमबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले आफू दल नेता बदल्न लागिरहने बताए। पार्टी नेतृत्व परिवर्तनको कुरा किन उठाएको भन्नेलाई जवाफ दिँदै थापाले भने, ‘मैले संसदीय दल नेता परिवर्तन गर्न खोजेको हुँ, सकिनँ। तर म अब पनि लागिरहन्छु।’ थापाले…