निकुञ्जमा एक वर्षमा एक सय १७ जनावर मरे

चितवन, ८ साउन । गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय १७ वटा जनावर मृत फेला परेका छन् । निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा १७ प्रकारका जनावर मृत अवस्थामा भेटिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीकाअनुसार मृत भेटिएका जनावरमध्ये प्राकृतिक कारणले मरेका धेरै रहेका छन् । उनका अनुसार प्राकृतिक कारणले ८० जनावर…