कांग्रेस केन्द्रीय समितिको बैठकमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौ ५ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग्नु भएको छ।शुक्रबार बसेको कानुन, न्याय र मानवअधिकार समितिको बैठकमा बोल्दै सांसद शर्माले विमानस्थलबाट भइरहेको सुन तस्करी रोक्न नसकेकोले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनु भयो ।प्रतिनिधि सभाको बैठक नभएको बेला यस्ता…