भक्तपुर, १४ आसर । सूर्यविनायक नगरपालिले एकै पटक तीन प्रकारको मेला आयोजना गर्ने भएको छ । आज पत्रकार सम्मेलन गरी नगरपालिकाको आयोजनामा असार १५ गतेदेखी १७ गतेसम्म तीन दिने घरेलु, कृषि तथा पर्यटन मेलाको आयोजना गरिएको जानकारी दिएको छ । सूर्यविनायक नगरपालिकाको आयोजना, भक्तपुर घरेलु तथा साना उद्योग संघको संयोजन, भक्तपुर पर्यटन विकास समितिको प्रवद्र्धन…