कालीकाेटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट, २८ जेठ । कालीकाेटकाे शुभकालीका गाउँपालिका-६ को गविरामा जीप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार गएराति कालीकाेटकाे बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप गविरामा दुर्घटना भएकाे हाे । दुर्घटनामा जीप चालक शुभकालीका-२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका-८ का…