जितिया पर्वले मातृत्वको गहिरो भावनालाई उजागर गर्छ : उपराष्ट्रपति

काठमाडौँ, ३० भदौ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जितिया पर्वले मातेत्वको गहिरो भावनालाई उजागर गर्ने बताउनुभएको छ । जितिया पर्वको सोमबार शुभकामना दिनुहुँदै उपराष्ट्रपतिले आमाहरूले कठोर निर्जला उपवास बस्दै मातृत्वको गहिरो भावनालाई उजागर गर्ने बताउनुहुँदै ‘जिवित्पुत्रिका व्रत’ को नामले चिनिने यो पर्व मातृस्नेह, धर्म, प्रकृति र संस्कृतिप्रतिको श्रद्धाको अनुपम प्रतीक रहेको जानकारी दिनुभयो । उहाँले यो…