चितवन, १ असोज । लायन्स क्लबले चितवन जिल्ला प्रशासन कार्यालयलाई डेक्सटप कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ आरले जेन-जी प्रदर्शनका क्रममा आगलागी भएर क्षतिग्रस्त भएका कार्यालयहरूलाई सेवा सुरु गर्न सहज होस् भनेर मंगलबार १५ वटा डेक्सटप कम्प्युटर र पाँचपटा प्रिन्टर सहयोग गरेको हो । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ आरका…