सेवासुविधा लिन्नँ भन्ने मन्त्रीले कुनैबेला अकुत कमाएको हुनसक्छ: विप्लव

कपिलवस्तु, ३१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विप्लवको भने फरक धारणा छ । उनले यसलाई ‘जनतामा भ्रम छर्ने’ अभिव्यक्ति भनेर व्याख्या गरेका छन् । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीद्वय रामेश्वर खनाल र कुलमन घिसिंगले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए । विप्लव कपिलवस्तुमा शहीद परिवारलाई घर हस्तान्तरण कार्यक्रममा बोल्दै यस्ता अभिव्यक्ति दिने व्यक्तिले…