काठमाडौँ, २९ भदौ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किरातीले पार्टीभित्र सबै प्रकारको सीमा र दायरा भत्काउँदै प्रश्न गर्ने समय आएको बताएका छन् । आज उनले सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्रका दायरा भत्काउँदै प्रश्न गर्ने र उत्तर खोज्नेतर्फ लाग्न आग्रह गरेका हुन् । उनले भनेका छन्, "पार्टी भित्र सबै प्रकारको सिमा र दायरा…