पोखरा, २७ भदौ । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले हालै केही दिनयता मुलुकमा भएका विकासक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज विज्ञप्ति जारी गर्दै पार्टीले युवाहरूको योगदान र आन्दोलनमा सहभागीहरूको भावना प्रति सम्मान व्यक्त गर्दै आन्दोलनका नाममा तोडफोड तथा आगजनीजस्ता गतिविधिप्रति चिन्ता व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'आन्दोलनको क्रममा घुसपैठ भएका व्यक्तिले…