काठमाडौँ, २१ असोज । नेकपा एमालेको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद सुनिता बरालले हवाई टिकटमा भएको मुल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने माग राख्नुभएको छ । आजको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्नै सांसद बरालले हवाई टिकटमा मुल्यवृद्धि गरी पर्यटन क्षेत्रलाई तहसनहस बनाउने खेल गरेको भन्दै आपत्ती जनाउनुभयो । सरकारले केही समय अघि हवाई टिकटमा १३ प्रतिशत मुल्यवृद्धि…