विराटनगर, १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १७ दिन संसद बैठक रोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लामो विदेश घुम्न निस्कनु कुनै पनि हिसाबले सोभनीय नभएको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले १७ दिन संसद बैठक रोकेर प्रधानमन्त्री लामो विदेश घुम्न निस्कनु कुनै पनि हिसाबले सोभनीय हुन नसक्ने बताए…