हामीबाट भएका गल्ती, कमजोरीप्रति माफी माग्छु : गगन थापा

काठमाडौँ, २६ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘जेनजी’ समूहलाई सम्हालिएर अघि बढ्न आग्रह गरेका छन् । आज सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत उनले समस्याको छिटो समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । “बिग्रन दिन हुँदैन । सम्हालेर लिएर जानुपर्छ । संयमित भएर सोचिदिनुहोला,” उनले भनेका छन् । उनले आफूहरूबाट भएका गल्ती, कमजोरीप्रति माफी माग्दै सुध्रने…