अब सरकारले जनताको माग पूरा गर्नुपर्छ :  दुर्गा प्रसाईं

काठमाडौँ, २५ भदौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले अब बन्ने सरकारले नेपाली जनताको प्रमुख मागहरू पूरा गर्नुपर्ने बताएका छन् । “हाम्रो चाहना एउटै हो— नेपाली जनताको उठाइएका मुद्दा पूरा होस्,” प्रसाईंले भने । साथै, उनले भगवती दुर्गाको चरणमा प्रार्थना गर्दै अब कुनै पनि नेपाली नागरिक, विशेषगरी जेनजी पुस्ताका युवाले बलिदान दिनु नपरोस् भन्ने आशा व्यक्त…