सुवास नेम्वाङ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त सफल राजनेता हुनुहुन्थ्यो: अध्यक्ष ओली

काठमाडौँ, २८ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिवंगत संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताएका छन् ।  बिहीबार नेकपा (एमाले)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले स्वर्गीय नेम्वाङ सफल राजनेताको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताए । अध्यक्ष ओलीले नेम्वाङ संविधान र कानुन उल्लंघन गर्नु नहुने…