नेम्वाङ बस्ने कुर्सीमा माला राखेर एमाले सचिवालय बैठक

काठमाडौँ, २६ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । संविधानसभा अध्यक्ष, पार्टीका उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको निधनपछि आकस्मिक रूपमा बसेको बैठकमा नेम्वाङ बस्दै आएको कुर्सीमा माला राखिएको छ । सचिवालय बैठकमा नेम्वाङ बस्ने गेरेको कुर्सीमा माला राखिएको सार्वजनिक तस्बिरमा देखिन्छ । यसअघिका बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको हो ।…