सर्वोच्च अदालतका नियमित पेसी स्थगित

काठमाडौँ, २४ भदौ । सर्वोच्च अदालतले मंगलबारका लागि नियमित पेसी तोकिएका मुद्दाको सुनुवाइ स्थगित गरेको छ । प्रशासन शाखाबाट आज विज्ञप्ति जारी गर्दै आजका लागि नियमित पेसी तोकिएका मुद्दाको सुनुवाइ स्थगित भएको जनाइएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरबाट जारी भएको कर्फ्यु आदेशका कारण आवागमनमा भएको अवरोधको विशेष परिस्थिति र संवेदनशीलतालाई मध्यनजर…