युवा संघद्वारा मूल्यबृद्धि र तस्करीको विरोधमा प्रदर्शन

भक्तपुर, २ भदौ । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघले पछिल्लो समय अत्याधिक मूल्यबृद्धि भएको भन्दै झण्डै दुई किलोमिटर सडकमा गाडी तथा मोटरसाईकल तानेर गुडाउँदै विरोध गरेको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरले आज आयोजना गरेको विरोध कार्यक्रममा संघका नेता तथा कार्यकर्ताले सूर्यविनायक घलातीदेखी सल्लाघारी हुँदै पुनः इम्पेरियल व्याङ्क्वैटसम्म गाडी तथा…