एमाले प्रदेश अधिवेशनको मिति हेरफेर (सूचीसहित)

काठमाडौँ, २९ साउन । नेकपा (एमाले)को प्रदेश अधिवेशनको मिति हेरफेर भएको छ । आज बसेको सचिवालय बैठकले मिति हेरफेर गरेको हो । मिति हेरफेर भएसँगै एमालेको प्रदेश अभिवेशन असोज महिनाभित्र सकिने भएको छ । मिति हेरफेरको सूची: