काठमाडौँ, २२ भदौ । नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । महाधिवेशनमा प्रस्तावित राजनीतिकसँगै अन्य प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले आजै समूहगत सुझाव पेस गर्दै छन् । समसामयिक प्रस्ताव तयार पार्न योगेश भट्टराईको नेतृत्वमा गठित समूहले तयार पारेको प्रस्ताव पनि महाधिवेशनमा पेस हुँदै छ । बैठकले राजनीतिकसँगै समसामयिक प्रस्ताव पारित गरेपछि महाधिवेशन सकिनेछ । समूहगत छलफलमा…