काठमाडौँ, १६ साउन । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि मंगलबार बसेको संवैधानिक परिषदको बैठक विना निश्कर्ष टुंगिएको छ । बैठक अब बिहीबार बस्नेछ । बैठकमा सहभागी एक सदस्यका अनुसार, बैठकमा प्रधानन्यायाधीशमा नाम सिफारिस गर्नेबारे छलफल भए पनि निर्णय हुन सकेन । मंगलबारकै बैठकले अर्को बैठक आगामी बिहीबार ५ बजे बस्ने तय गरेको हो । प्रधानन्यायाधीश हरिकृष्ण…