कानुनी दायराबाट दोषी नउम्कने गरी काम गर्दै छौँ : मन्त्री श्रेष्ठ

काठमाडौँ, ९ साउन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनी दायराबाट कुनै दोषी नउम्कने गरी काम गरी रहेको बताएको छन् । आज गोरखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले निर्दोष नपरून् दोषी नछुट्ने गरी काम गरेको उल्लेख गरे ।  उनले भने, ‘अहिले राष्ट्रिय कार्यभार, सुशासन, समृद्धि र सामाजिक न्यायलाई एक सूत्रीय कार्यक्रम बनाएर सरकार अघि बढेको छ । सुशासनलाई…