राष्ट्रियसभा बैठक साउन ४ मा बस्ने

काठमाडौँ, २ साउन । राष्ट्रियसभा बैठक साउन ४ गते बस्ने भएको छ ।  संघीय संसद्का महासचिव भरतराज गौतमले गत असार ३१ गतेको सूचनाबाट अर्को सूचनामार्फत तोक्ने गरी स्थगित भएको बैठक साउन चार गते बस्ने जानकारी दिए ।