अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको बताएका छन् । आज स्व. गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली जनताको मिहिनेत र बलमा प्राप्त परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको बताए । उनले भने, “आम नेपाली जनताको मिहिनेत र बलमा प्राप्त भएको यो परिवर्तन अहिले विचारको…