काठमाडौँ महानगरको टिभी मोह

काठमाडौँ, १२ असार । संघीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाले आफ्नै टेलिभिजन सञ्चालनमा ल्याउने भएको छ । आइतबार महानगर उपप्रमुख सुनिता डंगोलले टेलिभजन खोल्न ५ करोड रुपैयाँ छुट्याइएको घोषणा गरिन् । महानगरको यो घोषणा कार्यान्वयन भयो भने अब नेपालीजनले ‘महानगर’ नाम गरेको अर्को टेलिभिजन पनि हेर्न सुन्न पाउने छन् । सञ्चारमाध्यमले खासमा ३ विषयवस्तु उपलब्ध गराउँछन्–…