काठमाडौँ, ५ जेठ । सरकारले भूमिहिन तथा सुकुम्वासीमाथि प्रहार गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नदी किनारमा रहेका भूमिहिन तथा सुकुम्वासी वस्ती खाली गराउने बताउनुभयो । सरकारले विकल्पविहिन रुपमा भूमिहिनलाई हटाउने नीति लिने देखिएको छ । सरकारले काठमाडौँ उपत्यकासहितका…