काठमाडौ २६ जेठ । नेकपा एमालेका सांसद् रघुजी पन्तले नेपालको संसद् भवनमा पनि टिष्टा काँगडासामेल गरिएको नक्सा राख्नुपर्ने प्रस्ताव अघि सार्कानुभएको छ । शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद् पन्तले नेपालको कपिलवस्तु समेटिएको नक्सा भारतको संसद् भवनमा राखिएको र नेपालको संसद् भवनमा पनि टिष्टा काँगडासामेल गरिएको नक्सा राख्नुपर्ने बताउनुभयो । पन्तले भन्नुभयो,‘भारतीय विदेशमन्त्री र भारतीय विदेश मन्त्रालयका…