काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्याइने बताएका छन् । आज नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकमा उनले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्डलगायत घटनाको अुनसन्धान गरी निचोडमा पुगिने उल्लेख गरे । उनले ०४६ सालको जनआन्दोलनपछिका सबै…