काठमाडौँ, ७ बैशाख । परराष्ट्रमन्त्री एनपी साउद र माननीय परराष्ट्रमन्त्री एनपी साउद र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । आज परराष्ट्रमन्त्री साउदलाई भेट्न राजदूत पोलिट मन्त्रालय पुगेकी थिइन् । मन्त्री साउदको सचिवालयले दिएको जानकारीअनुसार भेटमा राजदूत पोलिटले साउदलाई जिम्मवारी सम्हालेको उपलक्ष्यमा बधाई दिएकी छन् । त्यसअवसरमा उनीहरुबीच आपसी विकास सहयोग, नेपाल र बेलायतबीच…