काठमाडौँ, ६ बैशाख । प्रधानन्यायाधीश नियुक्ति गर्न आज बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ । राष्ट्रिसभा अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार सिंहदरबारमा आज बसेको बैठकमा छलफल भएको तर कुनै निर्णय नभएको अर्को बैठकबाट निर्णय हुने भएको छ । नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन लगायत कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएसँगै…