मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जगदीश खरेलले सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णयहरू: