काठमाडौँ, १० माघ । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले निर्वाचनको संवेदनशील घडीमा पार्टीभित्र देखिने अभिव्यक्ति र गतिविधिले संगठनलाई कमजोर होइन, अझ मजबुत बनाउनुपर्ने बताउनु भएकाे छ। पार्टीभित्रका असहमति र आलोचनालाई सार्वजनिक रूपमा तन्काउनु उपयुक्त नभएको उल्लेख गर्दै उहाँले नेतृत्व र कार्यकर्ताले पार्टीलाई एकढिक्का बनाउने जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिनुभएको छ। नेता पाण्डेले अहिलेको समय आपसी टिप्पणी…