काठमाडौँ, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन् । आज काठमाडौँको महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवासमा शपथ आयोजित समारोह उनले मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा शपथ लिएका हुन् । पौडेललाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराए । पौडेल अब पाँच वर्षका लागि शीतलनिवासमै बस्नेछन् । शपथपछि निवर्तमान राष्ट्रपति…