सरकारमा रहेर संघीयताको विरोध गर्नेलाई स्पष्टीकरण सोध्छु: प्रधानमन्त्री

काठमाडौँ, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताविरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने बताएका छन् । आजको बसेको राष्ट्रियसभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा बसेर वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको विरुद्धमा बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्न आफू गम्भीर भएको बताए । उनले भने, “मैले प्रत्यक्ष हेरेको वा थाहा पाएको हैन, माननीयज्यूहरूले प्रश्न उठाउनुभयो । मेरै…