एजेण्डा बिर्सिएर ‘प्रधानमन्त्री-मन्त्री’ पदको आश्वासन दिदै अध्यक्ष प्रचण्ड

काठमाडौँ, २९ कार्तिक । सत्तारूढ गठबन्धनका शीर्ष नेता ‘चुनावी एजेण्डा ’का आधारमा भन्दा आफ्ना उम्मेदवार जिताउन ‘प्रधानमन्त्री र मन्त्री बनाउने’ भन्दै मतदाताका घरदैलोमा छन् । विभिन्न जिल्ला गएर ‘गठबन्धन उम्मेदवारलाई जिताएको खण्डमा प्रधानमन्त्री तथा मन्त्री बनाइने’ भन्दै उनीहरूले मतदातालाई ‘मनोवैज्ञानिक दबाब’ दिन थालेको पाइएको हो । जनतालाई विकास, समृद्धि र सुशासन एजेन्डामा सहमत गराउन छोडेर…