बदर मत २०४८ यताकै बढी

काठमाडौँ, १ पौष । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा बदर मतको प्रतिशत उल्लेख्य बढे पछि निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दल मात्रैको निर्वाचन चिह्न हुने गर मतपत्र तयार पारे पनि आयोगले अपेक्षा गरे अनुसार बदर मत प्रतिशत घटेन । २०४८ यताका निर्वाचनमा २०७९…